स्थानिय समाचार
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारले दलित सशक्तीकरण ऐन ल्याएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुने बताएका छन् । दलित सरोकार मंच नेपाल सप्तरीद्वारा सोमबार जिल्लाको कृष्णासवरण गाउँपालिका १ महुलीमा आयोजित दलित सशक्तीकरण ऐन कार्यान्वयन अवस्था चुनौती र अबसर बिषयक दलित अगुवासंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । ….