स्थानिय समाचार
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
नेकपा सत्ता पक्षले माघ १३ गते राजविराजमा शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा (ओली समूह) प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १३ गते जनसभाको आयोजना गर्ने जानकारी दिएका छन् । ….