स्थानिय समाचार
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा सप्तरीका किसानहरुले बिहीबार एक्यबद्धता जनाउँदै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका छन् । जनता समाजवादी पार्टी नेपाल निकट किसान संघ सप्तरीको नेतृत्वमा सप्तरीका अगुवा किसानहरुले प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना बसेका हुन् ।….