दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
सप्तरीको कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकाको छुट्टाछुटै स्थानमा आगलागि भएको छ ।
बुधबार जिल्लाको कंचनरुप नगरपालिका १ बैरवा टोलमा आगलागि हुँदा एक जलेर नष्ट भएको छ । सो आगलागिमा ३ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानिय अनिल साहको फुसको घरमा अचानक आगलगि हुदाँ घरमा रहेको चामल, गहु, एक थान साईकल र घरमा रहेको लत्ता कपडा, काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई स्थानियबासि, कंचनरुप नगरपालिकाको दमकल र ईलाका प्रहरी कार्यलय कंचनपुरको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
यस्तै मंगलबार जिल्लाको राजगढ गाउँपालिका ६ फकिरा टोलस्थित अन्सारुल खाँको परालको टालमा आगलागि भएको छ ।
प्रहरी र स्थानियबासिको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाउँदै आगलागिमा कुनै मानविय तथा चौपाया क्षती नभएको जनाएको छ ।
आगलागिमा तीन लाख मुल्यको क्षति
सारांश
- बुधबार जिल्लाको कंचनरुप नगरपालिका १ बैरवा टोलमा आगलागि हुँदा एक जलेर नष्ट भएको छ ।
- सो आगलागिमा ३ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- स्थानिय अनिल साहको फुसको घरमा अचानक आगलगि हुदाँ घरमा रहेको चामल, गहु, एक थान साईकल र घरमा रहेको लत्ता कपडा, काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया