आगलागीबाट ९ घर नष्ट, १६ लाखको क्षति

राजविराज राजविराज
|
बुधबार, चैत्र २१, २०८०
|
|
४६ पटक हेरिएको
Shares
आगलागीबाट ९ घर नष्ट, १६ लाखको क्षति

सारांश

  •     ८० वषर््िाय बृद्ध गंगाराम साहको २, नीजको जेठो छोरा राम कुमारको ५ तथा कान्छो छोरा विन्दुकुमारको २ गरी ९ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको हो ।
  •       नजिकै रहेको बाँसघारीमा लागेको आगो बाबु छोराको लस्करै रहेका घरहरुमा विद्युतिय गतिमा फैलिदा भाडाँकुडा, खाद्यन्न, फर्निचर, मोबाईल, टेलीभिजन, गरगहना र नगदका साथै टिनको छानो भएको ९ वटै घर जलेर नष्ट भएको पिडीतहरुले जानकारी दिएका छन् ।
  •       राम कुमारकी पत्नी कंचनदेवीले फलामे दराज भित्रका गरगहना र नगद समेत सबै जलेर नष्ट हुदा आफुहरुको विचल्ली भएको सुनाईन ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत । 

    सप्तरीको छिन्नमस्ता गाउपालिका ३ सखडमा मंगलवार साँझ भएको आगलागीमा ९ वटा घर जलेर नष्ट हुँदा १६ लाख मुल्य बराबरको क्षति भएको छ । 
    ८० वषर््िाय बृद्ध गंगाराम साहको २, नीजको जेठो छोरा राम कुमारको ५ तथा कान्छो छोरा विन्दुकुमारको २ गरी ९ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको हो । 
    नजिकै रहेको बाँसघारीमा लागेको आगो बाबु छोराको लस्करै रहेका घरहरुमा विद्युतिय गतिमा फैलिदा भाडाँकुडा, खाद्यन्न, फर्निचर, मोबाईल, टेलीभिजन, गरगहना र नगदका साथै टिनको छानो भएको ९ वटै घर जलेर नष्ट भएको पिडीतहरुले जानकारी दिएका छन् । 
    राम कुमारकी पत्नी कंचनदेवीले फलामे दराज भित्रका गरगहना र नगद समेत सबै जलेर नष्ट हुदा आफुहरुको विचल्ली भएको सुनाईन । आगलागीले उनको मात्रै ९ लाख २५ हजार बराबरको क्षती भएको छ । 
    स्थानीयवासी, प्रहरी र हनुमान नगरकंकालिनी नगरपालिकाको बारुणयन्त्रको मद्दतले २ घण्टाको प्रयास पछि आगो माथि नियन्त्रण कायम गर्न सकिएको प्रहरीले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय 
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु