कुहिएको बदाम ड्रिङ्स फेला 

राजविराज राजविराज
|
सोमबार, श्रावण २१, २०८१
|
|
१८ पटक हेरिएको
Shares
कुहिएको बदाम ड्रिङ्स फेला 

सारांश

  •     सुर्यदेव डेरी उधोग प्रा.
  • लि.
  • अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिङस कुहिएको अवस्थामा सोमबार फेला परेको हो ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 

    सप्तरीको महादेवास्थित एक पसलमा ग्राहकले पिउँदै गरेको बदाम ड्रिङस कुहिएको अवस्थामा फेला परेको छ । 
    सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिङस कुहिएको अवस्थामा सोमबार फेला परेको हो । 
    सो गाउँपालिका १ मिलन चौकस्थित उक्त पसलमा स्थानिय रामदेव सदाले बदाम ड्रिङस खरीद गरेर पिउनै लाग्दा कुहिएको फेला परेको बताए । उक्त बदाम जुसको उत्पादन मिति १ तारिख मार्च २०२४ रहेको छ । 
    उक्त कम्पनीले उपभोक्ताको जीवनसंग खेलवाड गरी कुहिएका बदाम ड्रिङस उत्पादन गरि बजारमा पठाएको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु

“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”

कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान

डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं

तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन

शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी

नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित

सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन

सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व

नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह