लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक

राजविराज राजविराज
|
मंगलबार, भाद्र १८, २०८१
|
|
११८ पटक हेरिएको
Shares
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक

सारांश

  •     योजना अन्तर्गत पाँच भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेशीन, राइस कुकर, ब्यागप्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने सक्ने जनाइएको छ ।
  •       लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा वाट्सएप गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।
  •       कम्पनीद्वारा जारि प्रेस विज्ञप्तिमा भदौं १५ देखि असोज ३० सम्म लागु हुने योजनामा बम्पर लक्की ड्र मार्पmत सहभागीहरुले टीभी, वासिङ्ग मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोन जस्ता आकर्षक उपहार पनि जित्न सक्ने उल्लेख छ ।

दैनिक समाचारदाता
काठमाडौं, १८ भदौं । 

    लिट्मस केवल्सले नजिकिँदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ । 
    योजना अन्तर्गत पाँच भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेशीन, राइस कुकर, ब्यागप्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने सक्ने जनाइएको छ । 
    लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा वाट्सएप गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।  
    कम्पनीद्वारा जारि प्रेस विज्ञप्तिमा भदौं १५ देखि असोज ३० सम्म लागु हुने योजनामा बम्पर लक्की ड्र मार्पmत सहभागीहरुले टीभी, वासिङ्ग मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोन जस्ता आकर्षक उपहार पनि जित्न सक्ने उल्लेख छ । 
    लिट्मस इण्डस्ट्रिज लिमिटेड, रमेश कर्प अन्तर्गत संस्था, र नेपालको अग्रणी केबल निर्माता, जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । 
    सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आएको छ । लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायले प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द
कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते