करेन्ट लागेर इसरको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
६८ पटक हेरिएको
Shares
करेन्ट लागेर इसरको मृत्यु

सारांश

  •     जिल्लाको रुपनी गाउँपालिका वडा नं.
  • ३ कटैया बस्ने ४२ वर्षिय शम्भु इसरको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो ।
  •     सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले खेतमा पानी हाल्ने क्रममा इसरलाई करेन्ट लागेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 

    सप्तरीमा करेन्ट लागेर शुक्रबार बिहान एक किसानको मृत्यु भएको छ ।
    जिल्लाको रुपनी गाउँपालिका वडा नं. ३ कटैया बस्ने ४२ वर्षिय शम्भु इसरको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो ।
    सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले खेतमा पानी हाल्ने क्रममा इसरलाई करेन्ट लागेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव

तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता

चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो

लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग

सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 

घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ

लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै

राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु

विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी