दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराज वडा नं. ८ को कार्यालयले बिहीबार वडा भित्रका ज्येष्ठ नागरिक, महिला, अपाङ, असशक्त व्यक्तिहरुलाई फइबर सिरक बितरण गरेको छ ।
एक कार्यक्रमबीच वडा अध्यक्ष जयनारायण मण्डलले वडा भित्रका २ सय २५ जना ती व्यक्तिहरुलाई फइबर सिरक बितरण गरेका हुन् ।
विपद् व्यवस्थापन कोष अन्तरगत उक्त सिरक त्यस्ता व्यक्तिहरुलाई बितरण गरिएको उनको भनाई छ ।
वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
सारांश
- एक कार्यक्रमबीच वडा अध्यक्ष जयनारायण मण्डलले वडा भित्रका २ सय २५ जना ती व्यक्तिहरुलाई फइबर सिरक बितरण गरेका हुन् ।
- विपद् व्यवस्थापन कोष अन्तरगत उक्त सिरक त्यस्ता व्यक्तिहरुलाई बितरण गरिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया