दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब ४०÷५० जना बाढीमा फसेकाहरुलाई भोलेन्टियर्स कब्स नेपालका स्वयमसेवकहरुले उद्दार गरेका छन् ।
सो गाउँपालिका वडा नं. ५ कदमाहा र वडा नं. ६ कुशहाका स्थानियहरुलाई कब्सका स्वयमसेवकहरुले उद्दार गरेका हुन ।
कब्सका जिल्ला संयोजक मुकेश कुमार चौधरीको नेतृत्वमा उद्दार गरिएकाहरुलाई सुरक्षित स्थानमा पु¥याइएको जनाइएको छ ।
संयोजक चौधरीका अनुसार बाढी प्रभावित व्यक्तिहरुलाई चाडै नै राहत समेत बितरण गर्ने कार्यक्रम रहेको छ ।
बाढीमा फसेकाहरुको उद्दार
सारांश
- सो गाउँपालिका वडा नं.
- ५ कदमाहा र वडा नं.
- ६ कुशहाका स्थानियहरुलाई कब्सका स्वयमसेवकहरुले उद्दार गरेका हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भोट बैंकको रुपमा मात्र प्रयोग हुँदै आएका दलित समुदायलाई स्थानीय निर्वाचनमा उम्मेदवार बनाउन माग
कार्यकाल सम्पन्न हुन लाग्दा पनि डम्पिङ साइट बन्न सकेन
ठगिको आरोपमा पक्राउ परेका हनुमानी बिरुद्ध प्रमाणसहित जाहेरी दर्खास्त दिन प्रहरीको अनुरोध
मैथिली भाषाको पठनपाठन सुरु गर्न स्थानीय सरकारसँग माग
अग्निपीडितलाई राहत प्रदान
मालपोत कार्यालय अगाडीका अवैध टहरा हटाइँदै
प्रतिक्रिया
० प्रतिक्रिया