विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग

राजविराज राजविराज
|
सोमबार, आषाढ ३०, २०७६
|
|
१२२ पटक हेरिएको
Shares
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • २ को १ बाट प्रदेश सभा सदस्यसमेत रहेका मन्त्री साहले आफ्नो पारिश्रमिक र भत्ताबाट सो सहयोग रकम विपद् कोषमा चेक मार्फत जम्मा गरेको विपद् जोखीम व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
    प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपीडितका लागि एक लाख नगद सहयोग गरेका छन् । 
    सप्तरी क्षेत्र नं. २ को १ बाट प्रदेश सभा सदस्यसमेत रहेका मन्त्री साहले आफ्नो पारिश्रमिक र भत्ताबाट सो सहयोग रकम विपद् कोषमा चेक मार्फत जम्मा गरेको विपद् जोखीम व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?