खेलकुद समाग्री बितरण

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०७६
|
|
९८ पटक हेरिएको
Shares
खेलकुद समाग्री बितरण

सारांश

  •      महदेवा गाउँपालिका वडा नंं ४ स्थित श्री ग्रामदेवता आधारभुत बिद्यालयमा आयोजित खेलकुद समाग्री बितरण समहारोमा मानिसको शाररिक बिकाश हुनको लागि  खेलकुद आवश्यक रहेको बिभिन्न बक्तहरुले जोड दिएका छन ।
  •       गाउँपालिका अध्यक्ष दिपक कुमार यादवको प्रमुख अतिथियमा बितरण गरेको खेलकुद समाग्रीमा दुई वटा ब्याट, बल, भलिबल, ब्याडमिन्टन लगायतका रहेको जनाइएको छ ।
  •       बुद्धिजिवी, नागरिक समाज तथा गाउँपालिकाले आयोजना गरेको खेलकुद समाग्री बितरण कार्यक्रमको अध्यक्षता भने वडा अध्यक्ष जुगेश्वर साहले गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
    सप्तरीको महदेवा गाउँपालिकास्थित डाढामा सोमबार एक कार्यक्रम गरि खेलकुद सामग्री प्रदान गरिएको  छ । 
     महदेवा गाउँपालिका वडा नंं ४ स्थित श्री ग्रामदेवता आधारभुत बिद्यालयमा आयोजित खेलकुद समाग्री बितरण समहारोमा मानिसको शाररिक बिकाश हुनको लागि  खेलकुद आवश्यक रहेको बिभिन्न बक्तहरुले जोड दिएका छन । 
    गाउँपालिका अध्यक्ष दिपक कुमार यादवको प्रमुख अतिथियमा बितरण गरेको खेलकुद समाग्रीमा दुई वटा ब्याट, बल, भलिबल, ब्याडमिन्टन लगायतका रहेको जनाइएको छ । 
    बुद्धिजिवी, नागरिक समाज तथा गाउँपालिकाले आयोजना गरेको खेलकुद समाग्री बितरण कार्यक्रमको अध्यक्षता भने वडा अध्यक्ष जुगेश्वर साहले गरेका थिए । 
    आयोजित बितरण समाहरोमा आरक्षण आन्दोलन बचाउ समितिका संयोजक बिकाश कुमार तिवारी, मुलचुन कामत, आशिष मिश्र, तारणी प्रसाद तिवारी, बलराम प्रसाद साह लगायतका बक्तहरुले बोलेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
“पुनः सहोदर दाजुभाई प्रतिस्पर्धी बने” चार सीटका लागि ८ को उम्मेदवारी
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए