प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
१२३ पटक हेरिएको
Shares
प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

सारांश

  • नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो ।
  • गत भदौ ६ गते सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनबाट मनोजकुमार माझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो ।
  • नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता र ललिता साह, सचिवमा परिष कर्ण, सहसचिवमा रामनारायण यादव तथा कोषाध्यक्षमा लोकेन्द्र यादव, सदस्यहरूमा दीपेश जोशी, अशोक झा, कृष्णकान्त देव र महेन्द्र सदा र गायत्री कुमारी रहेका छन् ।
दैनिक समाचारदाता
राजविराज, १५ भदौ । 
नेपाल प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार पदस्थापन भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो ।
गत भदौ ६ गते सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनबाट मनोजकुमार माझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता र ललिता साह, सचिवमा परिष कर्ण, सहसचिवमा रामनारायण यादव तथा कोषाध्यक्षमा लोकेन्द्र यादव, सदस्यहरूमा दीपेश जोशी, अशोक झा, कृष्णकान्त देव र महेन्द्र सदा र गायत्री कुमारी रहेका छन् ।
त्यस्तै प्रदेश पार्षदहरुमा गणेशलाल देव, रमानन्द देव, अरुण कुमार यादव, निरज कुमार मण्डल, सन्तोष कुमार साह र प्रतिमाकुमारी चौधरी रहेका छन् ।
यसैगरि केन्द्रिय पार्षदहरुमा बिनयकुमार लाल कर्ण, मुरली यादव, श्रवणकुमार देव, ओमप्रकाश साह, संजिवबिक्रम साह, अर्जुन प्रसाद साह, ललिताकमारी साह रहेका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेशका सहमहामन्त्री बिन्दु यादवको प्रमुख आतिथ्यमा आयोजित पदस्थापन कार्यक्रममा संविधानसभा सदस्य सकलदेव सुतिहार, काँग्रेस जिल्ला सचिव सनत मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देव, निवर्तमान अध्यक्ष विनयकुमार लाल कर्ण तथा प्रेस सेन्टरका अध्यक्ष बिन्दुकुमार यादव लगायतको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
पिएम कपमा डाक्नेश्वरी बिजयी
पिएम कपमा डाक्नेश्वरी बिजयी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
वडा अध्यक्षको निधन शोकमा बिदा
वडा अध्यक्षको निधन शोकमा बिदा
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन

छुटाउनुभयो कि ?

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि