भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ

राजविराज राजविराज
|
सोमबार, पौष २८, २०७६
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •     पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका १ बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० बस्ने ३० वर्षिय रबिन तामाङ छन् ।
  •       उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने २५ थान सर्रा र केही मात्रामा बारुद्ध बरामद गरिएको तथा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       अवैध रुपमा वनजंगल क्षेत्रभित्र बन्दुक लिएर दुई यूवक सिकार खेल्न पुगेको खबर पाएपछि सशस्त्र प्रहरी बल भारदह वेश क्याम्पबाट प्रहरी सहायक निरिक्षक बैजनाथ झाको कमान्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस । 
    प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ गोरपार वन क्षेत्रबाट सिकार गर्दै गरेका दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका १ बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० बस्ने ३० वर्षिय रबिन तामाङ छन् । 
    उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने २५ थान सर्रा र केही मात्रामा बारुद्ध बरामद गरिएको तथा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    अवैध रुपमा वनजंगल क्षेत्रभित्र बन्दुक लिएर दुई यूवक सिकार खेल्न पुगेको खबर पाएपछि सशस्त्र प्रहरी बल भारदह वेश क्याम्पबाट प्रहरी सहायक निरिक्षक बैजनाथ झाको कमान्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ
साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन