दैनिक समाचारदाता
राजविराज, १० माघ ।
सप्तरीको सुरूङ्ग नगरपालिका २ स्थित भेडिया बस्तीका बिजुली महसुल नबुझाउदाँ त्यहाँका पाँच सय घरधुरीको बिजुलीको लाईन काटिएको छ ।
स्थानिय ग्रामिण बिद्युतिकरण ब्यबस्थापन समितिका अध्यक्षले ११ लाख बरावरको रकम नबुझाउदाँ नेपाल बिद्युत प्राधिकरण बरसाइनले सो बस्तीको लाईन काटेको हो ।
ती बस्तीका स्थानीयहरुले शुक्रबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई भेटेर महसुल उपर गराई काटिएको लाईन सुचारू गर्न आग्रह गरेको छ ।
ग्रामिण बिनीस्द्युतिकरण समितिका अध्यक्ष सुमन बहादुर भुजेलले सो बस्तीका ५ सय घरधुरीवाट बिजुली महसुल तिर्न रकम उठाएपनि बिजुली महसुल नतिरेकोले सो बस्तीमा तीनदेखी बिजुली बत्ति काटिएको वडा नं. २ का अध्यक्ष बिष्णु बहादुर थापाले बताएका छन् ।
तीन दिन देखि भेडिया बस्तीमा बत्ति नहुदाँ त्यहाँका स्थानियहरू अंध्यारोमा बस्न बाध्य रहेकोले समितिको अध्यक्ष सुमन भुजेल सँग रकम उपर गरी बिजुली सुचारू गर्न प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएको वडा अध्यक्ष थापाले जानकारी दिए ।
महसुल नबुझाउँदा भेडियाका पाँच सय घरधुरीको बिजुलीको लाइन काटियो
सारांश
- स्थानिय ग्रामिण बिद्युतिकरण ब्यबस्थापन समितिका अध्यक्षले ११ लाख बरावरको रकम नबुझाउदाँ नेपाल बिद्युत प्राधिकरण बरसाइनले सो बस्तीको लाईन काटेको हो ।
- ती बस्तीका स्थानीयहरुले शुक्रबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई भेटेर महसुल उपर गराई काटिएको लाईन सुचारू गर्न आग्रह गरेको छ ।
- ग्रामिण बिनीस्द्युतिकरण समितिका अध्यक्ष सुमन बहादुर भुजेलले सो बस्तीका ५ सय घरधुरीवाट बिजुली महसुल तिर्न रकम उठाएपनि बिजुली महसुल नतिरेकोले सो बस्तीमा तीनदेखी बिजुली बत्ति काटिएको वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया