स्तनपान कक्ष निर्माण

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
५२ पटक हेरिएको
Shares
स्तनपान कक्ष निर्माण

सारांश

  •     विभिन्न काम विशेषले शिशु बोकेर आउने महिला सेवाग्राहीलाई सार्वजनिक स्थलमा स्तनपान गराउन असहज हुने भएकोले त्यसलाई सहज बनाउन स्तनपान कक्ष निर्माण गरिएको राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
  •       यस्तै उपप्रमुख साधाना झाले महिलाहरुलाई सार्वजनिक स्थानमा स्तनपान गराउन निकै अप्ठ्यारो हुने गरेकाले ती समस्या समाधान गर्न यस्तो उपाय निकालेको बताईन ।
  •       नगरपालिकाले हाल एउटा स्तनपान कक्ष निर्माण गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
    राजविराज नगरपालिकाले कार्यलय परिसरमै स्तपान कक्षको निर्माण गरेको छ । 
    विभिन्न काम विशेषले शिशु बोकेर आउने महिला सेवाग्राहीलाई सार्वजनिक स्थलमा स्तनपान गराउन असहज हुने भएकोले त्यसलाई सहज बनाउन स्तनपान कक्ष निर्माण गरिएको राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।  
    यस्तै उपप्रमुख साधाना झाले महिलाहरुलाई सार्वजनिक स्थानमा स्तनपान गराउन निकै अप्ठ्यारो हुने गरेकाले ती समस्या समाधान गर्न यस्तो उपाय निकालेको बताईन । 
    नगरपालिकाले हाल एउटा स्तनपान कक्ष निर्माण गरेको छ । सो कक्षमा हात धुने, बच्चा सुताउने सुविधा समेत रहेको छ । आवश्यकता परे थप कक्ष पनि स्थापना गरिने उपप्रमुख झाले बताईन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु