मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
सोमबार, जेठ २६, २०७७
|
|
७९ पटक हेरिएको
Shares
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

सारांश

  •     सोमबार हिन्दु नरसिंह सेना, हिन्दु परिषद् र शिवसेना नेपाल सप्तरीले संयुक्त रुपमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
  •   हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको विभिन्न मठ मन्दिरमा केही दिन यता भएको तोडफोड तथा पुजारीहरुमाथी गरिएको दुव्र्यबहार लगायतको घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माँग सो ज्ञापनपत्र मार्फत गरिएको छ ।
  •       सद्भाव ¥याली नाम दिएर लकडाउनकाबीच स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस बजारक्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ जेठ । 
    सप्तरी जिल्लास्थित विभिन्न मठमन्दिरमा केही समययता तोडफोड तथा पुजारीमाथी दुव्र्यबहारको घटना बढीरहेको भन्दै जिल्लास्थित हिन्दुवादी संघसंगठनहरुले दोषि पत्ता लगाई कडा कारवाही गर्न माँग गरेका छन् । 
    सोमबार हिन्दु नरसिंह सेना, हिन्दु परिषद् र शिवसेना नेपाल सप्तरीले संयुक्त रुपमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको विभिन्न मठ मन्दिरमा केही दिन यता भएको तोडफोड तथा पुजारीहरुमाथी गरिएको दुव्र्यबहार लगायतको घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माँग सो ज्ञापनपत्र मार्फत गरिएको छ । 
    सद्भाव ¥याली नाम दिएर लकडाउनकाबीच स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस बजारक्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । 
    हिन्दुवादी संगठनका अगुवा राहुलराज साह, विष्णुप्रताप साह, नमनकुमार सिंहको नेतृत्वमा बुझाइएको ज्ञापनपत्र तत्काल आवश्यक कार्याथ र जानकारीका लागि प्रधानमन्त्रीको कार्यालय पठाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 
हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार