तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 

राजविराज राजविराज
|
शुक्रबार, माघ ९, २०७७
|
|
४० पटक हेरिएको
Shares
तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 

सारांश

  •     अतिविपन्नमा परेका दलित, जनजाती, गर्भवती, सुत्केरी महिला एवं अपाडंगता भएका परिवारको पहिचान गरि सप्तरीको कंचनरुप नगरपालिका वडा नं.
  • १, २, ४, ५, ७, ९, १० का तीन सय प्रभावित घरपरिवारहरुलाई ती राहत समाग्रि बितरण गरिएको हो ।
  •       कोशी पीडित समाज सप्तरी र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित स्वच्छताको लागी व्यवहार परिवर्तन परियोजना अन्तरगत यूके एड युनिलिभरको आर्थिक सहयोगमा ती सामाग्रिहरु बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।    
    कोभिड १९ महामारीसंगै जाडोयाम र शीतलहर प्रकोपको समयमा बढी प्रभावित हुने परिवारहरुलाई विभिन्न जाडो राहत सामाग्रि बितरण गरिएको छ । 
    अतिविपन्नमा परेका दलित, जनजाती, गर्भवती, सुत्केरी महिला एवं अपाडंगता भएका परिवारको पहिचान गरि सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १, २, ४, ५, ७, ९, १० का तीन सय प्रभावित घरपरिवारहरुलाई ती राहत समाग्रि बितरण गरिएको हो । 
    कोशी पीडित समाज सप्तरी र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित स्वच्छताको लागी व्यवहार परिवर्तन परियोजना अन्तरगत यूके एड युनिलिभरको आर्थिक सहयोगमा ती सामाग्रिहरु बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी दिएका छन् । 
    बितरण गरिएको सामाग्रिहरुमा डबल साइजको खोल भएको फाइवर सिरक एक थान, उनीको साँल एक थान, पानी तताउने स्टीलको जग एक थान र सानो प्लास्टिकको झोला एकथान रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो