दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका वडा नं. ४ पन्सेरा सडकखण्डमा पिकअप गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बागमती प्रदेश–०२–०१५ प. २५६५ नं. को मोटरसाइकललाई बिपरीत दिशाबाट जादै गरेको बा.२०च. २१५९ नं.को पिकप गाडीले ठक्कर दिएको हो ।
सो ठक्करबाट मोटरसाइकल चालक धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ३८ वर्षिय चाम बहादुर राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका मगरलाई उपचारको लागी रा.उ.अस्पताल लहान लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता घटनाबारे अनुसन्धान भइरहेको तथा पिकअप गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बागमती प्रदेश–०२–०१५ प.
- २५६५ नं.
- को मोटरसाइकललाई बिपरीत दिशाबाट जादै गरेको बा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया