फरार प्रतिवादी सदा पक्राउ

राजविराज राजविराज
|
आइतबार, आषाढ १९, २०७९
|
|
४० पटक हेरिएको
Shares
फरार प्रतिवादी सदा पक्राउ

सारांश

  • पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ निवासी २० वर्षिय लालदेव सदा छन् ।
  •       सोही वडा निवासी सतिश यादवको हार्डवेयर पसलमा १ लाख भन्दा बढीको मालसामान चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतबाट २०७७ कात्तिक २५ गते उनलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको थियो ।
  •       उनलाई गाउँघरमै लुकिबसेको अवस्थामा अघिल्लो दिन शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १९ असार ।  
    अदालतबाट चोरी नकबजनी मुद्दामा कैद सजाय तोकि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ निवासी २० वर्षिय लालदेव सदा छन् । 
    सोही वडा निवासी सतिश यादवको हार्डवेयर पसलमा १ लाख भन्दा बढीको मालसामान चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतबाट २०७७ कात्तिक २५ गते उनलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको थियो । 
    उनलाई गाउँघरमै लुकिबसेको अवस्थामा अघिल्लो दिन शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । आइतबार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 
    सदाले यादवको पसलबाट १ लाख ६९ हजारको सरसामान चोरी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा टोकन प्रणाली लागु
अस्पतालमा टोकन प्रणाली लागु
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह
जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना
सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु