भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु

राजविराज राजविराज
|
सोमबार, श्रावण २३, २०७९
|
|
६३ पटक हेरिएको
Shares
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु

सारांश

  •     विष्णुपुर गाउँपालिका वडा नं.
  • ३ का अध्यक्ष राजेन्द्र सदाले युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवं आसमान नेपालको अगुवाईमा दलित सरोकार मञ्चको आयोजनामा ९ दिने तालिमको उद्घाटन गरे ।
  •       सो उद्घाटन समारोहमा पीडित उत्थान युवा क्लव बिष्णपुरका अध्यक्ष जयदेव राम, सुशासन सहकर्ता पुनम देवी सरदार, परिवर्तन अभिकर्ताद्धय रञ्जु यादव, रामनाथ राम, दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान र प्रशिक्षक मनोज यादवसमेतले  शुभकामना मन्तव्य दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 

    सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ३ स्थित दिनाभद्री महिला समुहमा ९ दिने व्यवसायिक भुजिया तथा आलु चिप्स बनाउने तालिमको सोमबार उद्घाटन गरिएको छ ।
    विष्णुपुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र सदाले युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवं आसमान नेपालको अगुवाईमा दलित सरोकार मञ्चको आयोजनामा ९ दिने तालिमको उद्घाटन गरे । 
    सो उद्घाटन समारोहमा पीडित उत्थान युवा क्लव बिष्णपुरका अध्यक्ष जयदेव राम, सुशासन सहकर्ता पुनम देवी सरदार, परिवर्तन अभिकर्ताद्धय रञ्जु यादव, रामनाथ राम, दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान र प्रशिक्षक मनोज यादवसमेतले  शुभकामना मन्तव्य दिएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु