दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
विश्वहिन्दु परिषद नेपाल सप्तरी शाखाले नेपालगंजमा एक ठाउबाट अर्काे ठाउमा सार्ने नाममा दर्जनौ गाईको हत्यामा संलग्न दोषी पत्ता लगाई कडा कारवाही गर्नूृ पर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
संगठनका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापन पत्र पठाईएको हो ।
ज्ञापन पत्रमा सो घट्ना हिन्दुहरुको आस्थामाथि नै प्रहार भएको उल्लेख गर्दै घट्नाको तुरुन्त छानवीन गरी दोषीमाथी कडा कारवाहीको माग गरिएको छ ।
ज्ञापन पत्रमा गत १२ भाद्रमा नेपालगंजस्थित कान्जी हाउसमा रहेका दर्जनौ गाई सुर्खेत हुदै दैलेखको श्रीस्थान लैजाने क्रममा बाटो मै हत्या गरि फ्यालिएको घट्ना तर्फ संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यसको सत्यतथ्य छानवीन गरी दोषीमाथी कडा कारवाही नगरिए बाध्य भइ आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
गाई हत्याविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन
सारांश
- संगठनका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापन पत्र पठाईएको हो ।
- ज्ञापन पत्रमा सो घट्ना हिन्दुहरुको आस्थामाथि नै प्रहार भएको उल्लेख गर्दै घट्नाको तुरुन्त छानवीन गरी दोषीमाथी कडा कारवाहीको माग गरिएको छ ।
- ज्ञापन पत्रमा गत १२ भाद्रमा नेपालगंजस्थित कान्जी हाउसमा रहेका दर्जनौ गाई सुर्खेत हुदै दैलेखको श्रीस्थान लैजाने क्रममा बाटो मै हत्या गरि फ्यालिएको घट्ना तर्फ संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यसको सत्यतथ्य छानवीन गरी दोषीमाथी कडा कारवाही नगरिए बाध्य भइ आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया