सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
२८८ पटक हेरिएको
Shares
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सारांश

  • राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेकी राजविराज ७ निवासी समाजसेवी सुनिता साह (क्रान्ति) ले शुक्रवार अस्पताल मै पुगेर राजविराज नगरपालिका १४ कि बबिता पासवानलाई राहत सामग्री प्रदान गरेकी हुन ।
  • विपन्न परिवारकी बविता रकम अभाव कै कारण तीन दिन अघि गजेन्द्रनारायण सिह अस्पतालमा सुरक्षित प्रसुति सेवा पाउन नसकी पैसाको जोहो गर्न निस्केका बेला अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पिडाले च्यापेपछी सडक पेटी मै बच्चा जन्माएकी थिइन ।
  • हाल उनी सोही अस्पतालमा उपचार गराइरहेकी छिन ।
दैनिक समाचारदता
राजविराज, २६ भदौ । 
अस्पतालको प्रवेशद्वार नजिकै बच्चा जन्माएकी सुत्केरी महिलालाई एक समाजसेवी महिलाले राहत सामग्री प्रदान गरेकी छिन ।
राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेकी राजविराज ७ निवासी समाजसेवी सुनिता साह (क्रान्ति) ले शुक्रवार अस्पताल मै पुगेर राजविराज नगरपालिका १४ कि बबिता पासवानलाई राहत सामग्री प्रदान गरेकी हुन ।
विपन्न परिवारकी बविता रकम अभाव कै कारण तीन दिन अघि गजेन्द्रनारायण सिह अस्पतालमा सुरक्षित प्रसुति सेवा पाउन नसकी पैसाको जोहो गर्न निस्केका बेला अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पिडाले च्यापेपछी सडक पेटी मै बच्चा जन्माएकी थिइन । हाल उनी सोही अस्पतालमा उपचार गराइरहेकी छिन ।
समाजसेवी साहले बविताको पीडामा मलहम लगाउने प्रयास स्वरुप सानो सहयोग स्वरुप बच्चा र आमा दुबैका लागी लत्ता कपडा, झुल, सेनटरीप्याड, साबुन पाउडर, पौष्टीक आहारा तथा करिब एक महिना सम्म पुग्ने खाद्यन्न लगायतका समाग्री बवितालाई प्रदान गरिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ 
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश