दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
महेन्द्र बिन्देश्वरी क्याम्पसका अवकास प्राप्त सहप्राध्यापक त्रिपुरारीशरणको सोमबार उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखी अस्वस्थ्य रहेदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह करिब ३ः३० बजे निधन भएको हो ।
झण्डै ४३ वर्ष शिक्षण पेशामा रहेका सहप्राध्यापक शरण क्याम्पसमा कार्यरत रहँदा र त्यसपश्चात् पनि विद्यार्थी तथा अभिभावकहरुको बीच लोकप्रिय रहेको थिए । उनी आफ्नो विषयका अतिरिक्त अन्य विषयमा समेत चाख राख्ने र बेलाबखत अन्य विषयहरुमा छलफल र सरसल्लाह गरि राख्ने बानी रहेको थियो ।
उनी सधै अध्ययनशिल रहिरहे पनि जिवनको अन्तिम क्षणमा समेत उनी पत्रपत्रिका र पुस्तक मोहबाट समेत टाढा रहन सकेनन् । भारतीय नागरिक रहेका सहप्राध्यापक शरण आफ्नो सम्पूर्ण अविवाहित जिवन राजविराजस्थित डेराकै घरमा व्यतित गरे ।
रहेनन् सहप्राध्यापक शरण
सारांश
- लामो समयदेखी अस्वस्थ्य रहेदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह करिब ३ः३० बजे निधन भएको हो ।
- झण्डै ४३ वर्ष शिक्षण पेशामा रहेका सहप्राध्यापक शरण क्याम्पसमा कार्यरत रहँदा र त्यसपश्चात् पनि विद्यार्थी तथा अभिभावकहरुको बीच लोकप्रिय रहेको थिए ।
- उनी आफ्नो विषयका अतिरिक्त अन्य विषयमा समेत चाख राख्ने र बेलाबखत अन्य विषयहरुमा छलफल र सरसल्लाह गरि राख्ने बानी रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया