निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश

राजविराज राजविराज
|
बुधबार, मंसिर २४, २०७७
|
|
२५ पटक हेरिएको
Shares
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश

सारांश

  •     मंगलवार राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गरी उनीहरु जसपामा प्रवेश गरेका हुन् ।
  •     नवप्रवेशीहरुलाई जसपा नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले अबिर माला लगाउँदै सदस्यता वितरण गरेका थिए ।
  •     सो अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादब, प्रदेश २ समाजिक बिकास मंन्त्री नवलकिसोर साह, जसपा केन्द्रीय कार्यकारणी सदस्य मनिष सुमन, राजकुमार लेखी, केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, बिशेश्वर रजक, राजबिराज नगरपालिका प्रमुख शम्भु यादबलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    सप्तरीमा निर्माण ब्यवसायी संघका पूर्व अध्यक्ष रामअशिष साहसहित दर्जनौं व्यवसायी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
    मंगलवार राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गरी उनीहरु जसपामा प्रवेश गरेका हुन् ।
    नवप्रवेशीहरुलाई जसपा नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले अबिर माला लगाउँदै सदस्यता वितरण गरेका थिए ।
    सो अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादब, प्रदेश २ समाजिक बिकास मंन्त्री नवलकिसोर साह, जसपा केन्द्रीय कार्यकारणी सदस्य मनिष सुमन, राजकुमार लेखी, केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, बिशेश्वर रजक, राजबिराज नगरपालिका प्रमुख शम्भु यादबलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
१६ वर्षिया किशोरी बलात्कृत 
१६ वर्षिया किशोरी बलात्कृत 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
तिलाठीमा मनाइयो निजामति दिवस
तिलाठीमा मनाइयो निजामति दिवस
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई  राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह