नेपाल सहकारीको साधारण सभा सम्पन्न

राजविराज राजविराज
|
शुक्रबार, पौष ३०, २०७८
|
|
४४ पटक हेरिएको
Shares
नेपाल सहकारीको साधारण सभा सम्पन्न

सारांश

  •     आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०६८ असार मसान्तसम्ममा संस्थाको कुल शेयर सदस्य २ हजार ४ सय ४२ जनाबाट शेयर पुँजी २ करोड ६३ लाख ९१ हजार ३ सय रहेको जानकारी दिएका छन् ।
  •       प्रस्तुत प्रतिवेदनमा कुल निक्षेप ४४ करोड ६३ लाख ४६ हजार ५ सय ३५ मध्येबाट ४० करोड ६८ लाख ८४ हजार २३ रुँपैया फिर्ता तथा कुल ऋण लगानी ३१ करोड ५ लाख १२ हजार १ सय ६७ मध्येबाट २९ करोड ४९ लाख ८८ हजार ९० रुँपैया असुली गरिएको उल्लेख छ ।
  •       त्यस्तै संस्थाले आ.

दैनिक समाचारदाता
राजविराज, ३० पुस ।   
         
नेपाल सहकारी संस्था लिमिटेड राजविराजको १९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । 
    आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०६८ असार मसान्तसम्ममा संस्थाको कुल शेयर सदस्य २ हजार ४ सय ४२ जनाबाट शेयर पुँजी २ करोड ६३ लाख ९१ हजार ३ सय रहेको जानकारी दिएका छन् । 
    प्रस्तुत प्रतिवेदनमा कुल निक्षेप ४४ करोड ६३ लाख ४६ हजार ५ सय ३५ मध्येबाट ४० करोड ६८ लाख ८४ हजार २३ रुँपैया फिर्ता तथा कुल ऋण लगानी ३१ करोड ५ लाख १२ हजार १ सय ६७ मध्येबाट २९ करोड ४९ लाख ८८ हजार ९० रुँपैया असुली गरिएको उल्लेख छ । 
    त्यस्तै संस्थाले आ.ब. २०७७÷६८ मा ४५ लाख ३१ हजार ७२ रुँपैया ८ पैसा खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले चालु आ.ब. ०७८÷०७९ को कात्तिक महिनादेखी रेमिटान्सको कारोबारमा बृहत बृद्धि भएको प्रतिवेदनमा जनाइएको छ । 
    संस्था अध्यक्ष गुप्ताको अध्यक्षतामा आयोजित साधारण सभामा शेयर सदस्यहरु सुरेन्द्र प्रसाद गुप्ता, रणधिर कुमार कर्ण, देवनारायण साह, इन्द्रसागर गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाका संचालक समितिका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरुलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु