तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २३, २०७९
|
|
१२४ पटक हेरिएको
Shares
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि

सारांश

  •     शुक्रबार सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका बिजय यादवले पत्रकार सम्मेलन मार्फत २९ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
  •       सार्वजनिक गरिएको घोषणा पत्रमा स्थानिय स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटन र खेलकुदलाई उच्च प्राथमिकतामा राखिएको छ भने एतिहासिक पर्यटकीय स्थल बाबा ठाकुर दहको बृहत विकास गर्ने, सिभिल इन्जिनियरिङ कलेजको स्थापना गर्ने, गरिब असाहय परिवारका छात्रछात्राको पढाईका लागि गाउँपालिकाबाट सहयोग गर्ने, २५ शैयाको सुविधायुक्त अस्पताल निर्माण गर्ने, प्रत्येक वर्ष एक हजार महिला र पुरुषलाई रोजगार दिइने लगायतका प्रतिबद्धता समेत घोषणा पत्रमा समेटिएको छ ।
  •     यस्तै तिरहुत गाउँपालिकालाई उद्योग ग्रांम बनाउने, किसानलाई कृषि मिटरमा बिजुली महसुलको ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा कालोपत्र सडक निर्माण, बाढी नियत्रणका लागि तटबन्ध तथा आवश्यक पूर्वाधारको निर्माण, मुस्लिम बालबालिकाको शिक्षाका लागि मदरसाको स्थापना लगायतका प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 
    स्थानिय तह निर्वाचनको ६ दिन बाँकी रहेको समयमा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले घोषणा पत्र सार्वजनिक गर्ने क्रमलाई जारि राखेका छन् ।
    शुक्रबार सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका बिजय यादवले पत्रकार सम्मेलन मार्फत २९ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् । 
    सार्वजनिक गरिएको घोषणा पत्रमा स्थानिय स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटन र खेलकुदलाई उच्च प्राथमिकतामा राखिएको छ भने एतिहासिक पर्यटकीय स्थल बाबा ठाकुर दहको बृहत विकास गर्ने, सिभिल इन्जिनियरिङ कलेजको स्थापना गर्ने, गरिब असाहय परिवारका छात्रछात्राको पढाईका लागि गाउँपालिकाबाट सहयोग गर्ने, २५ शैयाको सुविधायुक्त अस्पताल निर्माण गर्ने, प्रत्येक वर्ष एक हजार महिला र पुरुषलाई रोजगार दिइने लगायतका प्रतिबद्धता समेत घोषणा पत्रमा समेटिएको छ ।
    यस्तै तिरहुत गाउँपालिकालाई उद्योग ग्रांम बनाउने, किसानलाई कृषि मिटरमा बिजुली महसुलको ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा कालोपत्र सडक निर्माण, बाढी नियत्रणका लागि तटबन्ध तथा आवश्यक पूर्वाधारको निर्माण, मुस्लिम बालबालिकाको शिक्षाका लागि मदरसाको स्थापना लगायतका प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”
“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”
नौं दिनदेखी बालक सम्पर्कविहीन 
नौं दिनदेखी बालक सम्पर्कविहीन 
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
झुम्कालाई मेयर कपको उपाधी
झुम्कालाई मेयर कपको उपाधी
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे